आवश्यक विवरण उपलब्ध नगराउँदा ३ संस्थालाई रेटिङ वीथड्रलको चेतावनी

रेटिङ एजेन्सी ‘केयर रेटिङ्गस नेपाल लिमिटेड’ ले तीन कर्पोरेट कम्पनीहरुलाई रेटिङ वीथड्रलको चेतावनी दिएको छ । कर्जा रेटिङका लागि आवश्यक पर्ने वित्तीय जानकारी तथा तथ्यांक कम्पनीहरुले उपलब्ध नगराएपछि उक्त रेटिङ एजेन्सीले वीथड्रलको चेतावनी दिएको हो । कर्जा...