अब हरेक कम्पनीका सेयरधनीले लाभांशको जानकारी इमेल र एसएमएसबाट पाउने

अब हरेक कम्पनीका सेयरधनीले लाभांशको जानकारी इमेल र एसएमएसबाट पाउने

अब नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत सबै कम्पनीका सेयरधनीहरुले आफ्नो सेयर भएको कम्पनीले वितरण गर्ने लाभांशको जानकारी इमेल र एसएमएसबाट पाउने भएका छन् । शुक्रबार नेपाल स्टक एक्स्चेञ्ज लि. (नेप्से) ले सबै सूचीकृत कम्पनी तथा सेयर रजिष्ट्रार कम्पनीहरुलाई नि...