डिम्याट खाता खोल्न र अपडेट गर्न अब राष्ट्रिय परिचयपत्र अनिवार्य

डिम्याट खाता खोल्न र अपडेट गर्न अब राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौँ । असार १ गतेदेखि नयाँ डिम्याट खाता खोल्न र हाल कायम रहेका पुराना खाता अद्यावधिक गर्न राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य भएको छ । पूँजीबजारमा लगानीकर्ताको पहिचान प्रणालीलाई थप व्यवस्थित, सुरक्षित र विश्वसनीय बनाउने उद्देश्यले यो नियम लागु गरि...