सिईडिबि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडमा दुई सञ्चालक चयन भएका छन् । कम्पनीको बैशा३१ गते सम्पन्न भएको वार्षिक साधारण सभामासंस्तापक तर्फबाट एक तथा सर्वसाधारण सेयरको तर्फबाट एक सञ्चालक निर्वाचित भएका हुन् । कम्पनीका प्रशासन अधिकृत कालेज कुन्डुका...