सिईडिबि हाईड्रोपावरमा दुई सञ्चालक चयन

0
Shares

सिईडिबि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडमा दुई सञ्चालक चयन भएका छन् । कम्पनीको बैशा३१ गते सम्पन्न भएको वार्षिक साधारण सभामासंस्तापक तर्फबाट एक तथा सर्वसाधारण सेयरको तर्फबाट एक सञ्चालक निर्वाचित भएका हुन् ।

कम्पनीका प्रशासन अधिकृत कालेज कुन्डुका अनुसार संस्थापक लगानीकर्ता एकुइनक्स होल्डिङ्ग्स प्राइभेट लिमिटेडको प्रतिनिधि देवीमाया न्यौपाने तथा सर्वसाधारण सेयरधनीहरुको तर्फबाट आर्टेमिस इन्भेष्टमेन्ट प्राइभेट लिमिटेडको प्रतिनिधि सुमन काफ्ले निर्वाचित भएका हुन् ।

गत आर्थिक वर्षबाट कम्पनीले सेयरधनीलाई कुनैपनि लाभांश वितरण गरेन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।