हिमालयन लघुवित्तको अध्यक्षमा विजयमान नकर्मी नियुक्त

हिमालयन लघुवित्तको अध्यक्षमा विजयमान नकर्मी नियुक्त

हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा विजयमान नकर्मी नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको २०८० भदौ १२ गते मंगलबार बसेकोे २१५ औं बैठकले संस्थापक सेयरधनी समूहबाट हिमालयन बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गरेका विजयमान नकर्मीलाई स...