नेपाल उद्योग परिसंघ कोशी प्रदेशले सञ्चालन गरेको फेसबुक एकाण्ट ह्याक भएको छ । एकाण्ट ह्याक भएसँगै अनर्गल फोटो कभर बनाइएको भन्दै परिसंघले एकाउण्ट बन्द गराउन सहयोग मागेको छ । यस सम्बन्धमा सिएनआई कोशी प्रदेशले आफ्नो फेसबुक एकाण्ट ह्उाक भएको र एकाण्ट ह्या...