राजीनामा दिन गभर्नर पौडेलमाथि दवाव, के गर्लान् उनले ?

राजीनामा दिन गभर्नर पौडेलमाथि दवाव, के गर्लान् उनले ?

काठमाडौँ । मुलुकमा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकार बन्ने तयारी भएसँगै अघिल्ला सरकारले गरेका नियुक्तिहरूलाई चासोका साथ हेरिएको छ । नयाँ सरकारले पूराना सरकारले गरेका सबै राजनीतिक नियुक्ति हटाउने र आफू अनुकुल नियुक्ति गर...