सिजर्नी पावर डेभलपमेन्ट कम्पनले चालु आवको पहिलो त्रैमासिक अवधिमा ४ करोड १९ लाख रुपैयाँ खुद नाफा गरेको छ। कम्पनीको नाफा ६२ प्रतिशत भन्दा बढी हो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ करोड ५७ लाख ३१ हजार बढी हो। कम्पनीले खर्च नियन्त्रण गर्दै आम्दानी...