भारतीय सेयर सूचांक-निफ्टी र सेन्सेक्स हालसम्मकै उच्च विन्दुमा

भारतीय सेयर सूचांक-निफ्टी र सेन्सेक्स हालसम्मकै उच्च विन्दुमा

भारतीय सेयरबजार नयाँ ऐतिहासिक विन्दुमा पुगेको छ । सेयरबजार बेन्चमार्क सूचांक–बीएसई सेन्सेक्स र निफ्टी दुवै सूचांक बढ्दा भारतीय सेयरबजार हालसम्मकै उच्च विन्दुमा पुगेको हो । प्रि–ओपनिङ मै निफ्टी ५६.३० विन्दुले बढेर २१ हजार ४९७.६५ को नयाँ विन्दुमा पुगेक...