‘फिक्स’ व्याजदर व्यवहारिक नहुँदा आकर्षण बढ्न सकेन, बैंकहरुको आ–आफनै गणना विधि

‘फिक्स’ व्याजदर व्यवहारिक नहुँदा आकर्षण बढ्न सकेन, बैंकहरुको आ–आफनै गणना विधि

बैंक तथा वित्तीय संस्थाले कर्जाको 'फिक्स' ब्याजदर तोक्ने अभ्यास गरेको ४ वर्ष बितिसक्दा पनि प्रभावकारी हुन सकेको छैन । बैंक अनुसार ब्याजदर गणना विधि फरक हुनुका साथै अस्थिर ब्याजदरका कारण फिक्स ब्याजदर प्रभावकारी हुन नसकेको हो । बैंक तथा वित्तीय संस्था...