लगानी बोर्डद्वारा एकल बिन्दु सेवा केन्द्र सुरु, लगानीकर्ताले सिधै प्रस्ताव पेश गर्न सक्ने

लगानी बोर्डद्वारा एकल बिन्दु सेवा केन्द्र सुरु, लगानीकर्ताले सिधै प्रस्ताव पेश गर्न सक्ने

काठमाडौं, लगानी बोर्ड नेपालले एकल बिन्दु सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । लगानीकर्तालाई थप सहज वातावरण प्रदान गर्ने उद्देश्यले बोर्डले एकल बिन्दु सेवा केन्द्र सुरु गरेको हो । एकल बिन्दु सेवा केन्द्रका लागि बोर्डले ओएसएससी डट आइबिएन डट जीओभी डट एनपी...