अंकित मूल्यमा २०० रुपैयाँ प्रिमियम थप गरेर सेयर निष्काशनका लागि धितोपत्र बोर्डमा आवेदन दिएको जगदम्बा स्टिल्सलाई आयोजना प्रभावित क्षेत्रका बासिन्दाले अंकित मूल्यमा सेयर जारी गर्न दवाब दिएका छन् । उद्योग आसपासका वासिन्दा तथा स्थानीय निकायका वडा प्रमुखह...