मोदी इनर्जी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ । कम्पनीले फागुन २५ गतेबाट बिक्री खुला गरेको आईपीओ चैत १९ गते आइतबार बाँडफाँड गरेको बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ ।...