काठमाडौँ । जनउत्थान सामुदायिक लघुवित्तले वित्तीय संस्था लिमिटेडका सेयरधनीको हात खाली भएको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको हो । पुस २६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण न...