जनउत्थान सामुदायिक लघुवित्तले लाभांश नदिने


जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९\८० को नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको हो ।

कम्पनीको सञ्चालक समितिको शनिबार बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको थियो । यस्तै लघुवित्तले वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने पनि निर्णय गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

 

प्रकाशित मिति: १३ फागुन २०८०, आइतबार  ११ : २१ बजे