कालिञ्चोक दर्शनले बोनस सेयर पारित गर्न बोलायो साधारण सभा

कालिञ्चोक दर्शनले बोनस सेयर पारित गर्न बोलायो साधारण सभा

काठमाडौँ । कालिञ्चोक दर्शन लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। कम्पनीले असोज १६ गते, शुक्रबार, जर्मन होम्स होटल, मध्यपुर ठिमी, गठाघर, भक्तपुरमा १२ औँ साढे ११ बजे वार्षिक साधारण सभा बोलाएको हो। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबा...