कुथेली बुखरीले डाक्यो साधारण सभा, लाभांश प्रस्ताव पारित गर्दै

कुथेली बुखरीले डाक्यो साधारण सभा, लाभांश प्रस्ताव पारित गर्दै

काठमाडौँ । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले लाभांश पारित गर्न साधारण सभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको हो । कम्पनीले पुस २९ गते, मंगलबार, काठमाडौँ बैङ...