लक्ष्मी लघुवित्तको लाभांश घोषणा

लक्ष्मी लघुवित्तको लाभांश घोषणा

काठमाडौँ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेका छन् । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो। लघुवित्तले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्...