लक्ष्मी लघुवित्तले लाभांश वितरण नगर्ने


लक्ष्मी लघुवित्तले गत आर्थिक वर्षको मूनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको आइतबार बसेको बैठकले गत आर्थिक वर्षको वितरण योग्य मूनाफालाई सञ्चित गर्ने निर्णय गरेको हो ।

यस्तै लघुवित्तले उक्त वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।