महालक्ष्मी लाइफ इन्स्योरेन्सले कसरी पुर्‍याउँदैछ ५ अर्ब चुक्ता पूँजी ?

महालक्ष्मी लाइफ इन्स्योरेन्सले कसरी पुर्‍याउँदैछ ५ अर्ब चुक्ता पूँजी ?

महालक्ष्मी लाइफ इन्स्योरेन्सले बीमा समितिले तोके अनुसार ५ अर्ब चुक्ता पूँजी कायम गर्नका लागि संस्थापकबाट थप पूँजी जुटाउने, बोनस र मर्जरलाई प्राथमिकतामा राखेको छ । इन्स्योरेन्सले बीमा समितिमा पेस गरी स्वीकृत भएको पूँजी योजना अनुसार पहिलो चरणमा संस्थाप...