शुभम् पावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । मंगलबारदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार सुरु भएको कम्पनीको आठौं कारोबारमा सर्किट लागेको हो । मंगलबार २६५ रुपैयाँमा कारोबार खुला भएको कम्पनीको आठ कारोबारमा १० प्रतिशतले सेयरमूल्य बढेर प...