काठमाडौं । सीवाइसी नेपाल लघुवित्त वित्तिय संस्थाले चालु आब २०८१/८२ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनीक गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा लघुवित्तको खुद नाफासँगै प्रमुख सूचकहरु सबै बढेका छन् । यस अवधिमा खुद नाफ...