मिड सोलुले १५ प्रतिशत बोनस वितरण गर्ने

मिड सोलुले १५ प्रतिशत बोनस वितरण गर्ने

काठमाडौँ । मिड सोलु हाइड्रोपावर लिमिटेडले १५ प्रतिशतका दले बोनस शेयर वितरण गर्ने भएको छ। सो प्रस्ताव पारित गर्न कम्पनीले पुस २१ गते, सोमबार, मानसरोबल पार्टी प्यालेस, पुरानो बानेश्वर, काठमाडौँमा दिउँसो १ बजे चौथो वार्षिक साधारण सभा बोलाएको छ। सभाले बो...