काठमाडौँ । मोदी इनर्जी लिमिटेडको नोक्सानी झनै चुलिएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको नोक्सानी गत वर्षको भन्दा झण्डै २ करोड रुपैयाँले बढेको हो । चालु आवको असोजमसान्तसम्म कम्पनी ३ करोड ११ लाख रुपैयाँ...