काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई आफ्नो स्वामित्वमा लिने भएको छ । भदौ १९ गते बसेको सञ्चालक समितिको बैठकले सो प्राप्तीको निर्णय गरेको हो । निर्णय अनुसार मुक्तिनाथ विकास बैंकसँग यी दुबै कम्पनीहरुले प्रारम्भ...