माछापुच्छ्रे बैंकले एनसिएचएल इएफटी कार्ड सर्भिसेसमार्फत नेपाल पे कार्डलाई इनेबल गर्ने

माछापुच्छ्रे बैंकले एनसिएचएल इएफटी कार्ड सर्भिसेसमार्फत नेपाल पे कार्डलाई इनेबल गर्ने

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेड र एनसिएचएलबिच इएफटी कार्ड स्विचमार्फत नेपाल पे कार्डको पेमेन्ट इनेबल गर्न सम्झौता भएको छ । एक कार्यक्रममा माछापुच्छ्रे बैंकको प्रमुख डिजिटल बैंकिङ अधिकृत माधव सुवेदी तथा एनसिएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान...