काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना (साउन) मा ८ अर्ब बढीको खाना पकाउने ग्यास आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार साउनमा ८ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बराबरको ५ करोड ७३ लाख ३४ हजार केजी ग्यास नेपाल भित्रिएको हो । उक्त ग्यास आयात...