नेपाल रिपब्लिक मिडियाको खस्कियो आम्दानी, ५२ लाख घाटामा–आईपीओ निष्कासनमा ३८ लाख खर्च

नेपाल रिपब्लिक मिडियाले आर्थिक वर्ष २०८०/८१ को आम्दानी निरन्तर खस्किँदै गएको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्म १५ करोड ९१ लाख ९६ हजार आम्दानी गरेको कम्पनीले चालु आवको सोही अवधिमा १३ करोड ५७ लाख ५२ हजार रुपैयाँ आम्दानी गरेको हो । अघिल्लो वर्षको तुलन...