एनएमबि लघुवित्तका सेयरधनीको हात खाली

एनएमबि लघुवित्तका सेयरधनीको हात खाली

काठमाडौँ । एमएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने घोषणा गरेको छ। फागुन १० गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षमा कुनै पनि लाभांश वितरण नगर्ने र सोही अनुसारको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक...