किसान लघुवित्तको कर्जा खरिद घोटालामा राष्ट्र बैंकले ढिला गरी सुरु गर्यो कार्वाही

किसान लघुवित्तको कर्जा खरिद घोटालामा राष्ट्र बैंकले ढिला गरी सुरु गर्यो कार्वाही

नेपाल राष्ट्र बैंकले ३९ करोड रुपैंयाको कर्जा खरिद प्रकरणमा भएको दुरुपयोगको विषयमा किसान लघुवित्तका अध्यक्ष, पुर्व अध्यक्ष, पुर्व प्रमुख कार्यकारी अधिकृत तथा तत्कालीन एनआरएन लघुवित्तका अध्यक्ष माथि कार्वाही प्रकृया अघि बढाएको छ । केन्द्रीय बैंकले साउन...