डेभलपमेण्ट बैंकर्स एशोसिएसनको सिईओमा मन्जिला डंगोल नियुक्त

डेभलपमेण्ट बैंकर्स एशोसिएसनको सिईओमा मन्जिला डंगोल नियुक्त

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालले प्रमुख कार्यकारी अधिकृत पदमा मन्जिला डंगोललाई नियुक्त गरको छ । व्यवस्थापनमा स्नातकोत्तर डंगोलले तत्कालिन सनराइज बैंक, तत्कालिन मेगा बैंक तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको व्यवस्थापकीय तहमा रहेर करिव १५ वर्ष कार्य...