राष्ट्र बैंकले १५ अर्ब वित्त बजारमा पठाउँदै

राष्ट्र बैंकले १५ अर्ब वित्त बजारमा पठाउँदै

नेपाल राष्ट्र बैंकले वित्त बजारमा गहिरिएको तरलता संकट हटाउन बिहीबार वित्तीय प्रणालीमा १५ अर्ब रुपैयाँ पठाउने भएको छ । राष्ट्र बैंकले रिपो मार्फत बजारमा उक्त रकम प्रवाह गर्न लागेको हो । राष्ट्र बैंकले १४ दिने अवधिको १५ अर्ब बराबरको रिपो जारी गर्ने भएक...