थोक लघुवित्तीय बर्जा प्रवाह गर्दै आएका दुई लघुवित्तहरु साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले एकीकृत कारोबार सुरु गरेका छन् । गाभ्ने–गाभिने (मर्जर) कार्य सम्पन्न भएपश्चात् दुई लघुवित्तले आज असार...