सम्पदा लघुवित्त वित्तीय संस्थाले यहि असार ३० गतेदेखि कारोबार सुरु गर्ने भएको छ । साधना लघुवित्त र सबैको लघुवित्त संस्था एक आपसमा मर्ज भई आगामी असार ३० गतेदेखि सम्पदा लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु गर्ने भएका हुन् । दुबै संस्था समान सेयर स्वाप...