साधना लघुवित्तको सञ्चालकमा लक्ष्मी प्रसाद दुवाल नियुक्त

0
Shares

साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालकमा लक्ष्मी प्रसाद दुवाल नियुक्त भएका छन् । लघुवित्तको संस्थापक सेयरधनी कुमारी बैंकको तर्फबाट प्रतिनिधित्व गर्नेगरी दुवाल नियुक्त भएका हुन् ।

यसअघि सञ्चालक समितिमा कुमारी बैंककै तर्फबाट प्रतिनिधित्व गर्ने रमेश सापकोटाको सट्टामा बैंकका सहायक महाप्रबन्धक दुवाललाई मनोनयन गरिएको हो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।