समता घरेलु लघुवित्तले कति दिने भयो लाभांश ?

समता घरेलु लघुवित्तले कति दिने भयो लाभांश ?

काठमाडौँ । समता घरेलु लघुवित्तले लाभांश घोषणा गरेको छ। लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । लघुवित्तले हाल कायम चुक्ता पूँजीको ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ५ प्रतिशत बोनस...