समता घरेलु लघुवित्तमा मनकामना स्मार्ट गाभियो, आजदेखि एकीकृत कारोबार सुरु

समता घरेलु लघुवित्तमा मनकामना स्मार्ट गाभियो, आजदेखि एकीकृत कारोबार सुरु

बनेपामा केन्द्रीय कार्यालय रहेर स्थापना भएको समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले भैरहवामा केन्द्रीय कार्यालय रहेको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडलाई गाभेको छ । गाभिएपश्चात दुवै संस्थाले आजदेखि एकीकृत कारोबार शुभारम्भ गरेका छ...