काठमाडौँ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ६५ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा २५.३६ प्रतिशतले कम हो । गत आर्थिक वर्षको खुद नाफा ८७ करोड ५० लाख रुप...