चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्ष २०८०–८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले १० करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ७ करोड ७७ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएकोमा ३८.८२ प्...