मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड र श्रृजनशील लघुवित्तको मर्जर रद्ध भएको छ । श्रृजनशील लघुवित्तको वित्तीय अवस्था सन्तोषजनक नभएको भन्दै मानुषीले हालको अवस्थामा मर्जर सम्भव नभएको भन्दै मर्जर रद्ध गर्न भनेको थियो । यी दुई संस्थाबीच २०७९ चैत्र २ गते...