नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले किसान लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार रोक्का गरेको छ। यी दुई लघुवित्तले मर्जर सम्पन्न गरी असार २७ गतेदेखि एकीकृत कारोबार गर्दैछन् । यी दुई लघुवित्तले मातृभूमि...