युनाइटेड मोदी हाइड्रोपावरको शेयरमूल्य समायोजन

युनाइटेड मोदी हाइड्रोपावरको शेयरमूल्य समायोजन

काठमाडौँ । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको शेयरमूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ। नेप्सेले कम्पनीको ७ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयरमूल्य ६०३ रुपैयाँ ७४ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारो...