अप्पर लोहोरे हाइड्रोपावरको सेयर सूचीकृत, सोमबारदेखि कारोबार खुल्ने

अप्पर लोहोरे हाइड्रोपावरको सेयर सूचीकृत, सोमबारदेखि कारोबार खुल्ने

अप्पर लोहोरे खोला हाईड्रोपावर कम्पनी लिमिटेडकाे सेयर नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा आइतबार सूचीकृत भएको छ । कम्पनीकाे कुल ५० लाख ९८ हजार ४० कित्ता सेयर सूचीकृत भएको हो । सूचीकृत सेयरमध्ये सर्वसाधारण लगानीकर्ताहरु (वैदेशिक रोजगारीमा रहेका ने...