उर्जा उद्यमी कविता पोखरेललाई अमेरिकी अवार्ड

0
Shares

उर्जा उद्यमी पोखरेललाई अमेरिकी अवार्ड काठमाडौं–उर्जा उद्यमी कविता पोखरेलले अमेरिकाको प्रतिष्ठित अवार्ड ‘आउट स्ट्याण्डिङ लिडरसिप एण्ड सर्भिस अवार्ड‘ पाएकी छन् ।

पोखरेल स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) की नवनिर्वाचित सचिव हुन् । उनी हिमशिखर पावर कम्पनीकी अध्यक्ष समेत हुन् । उनी लिबर्टी इनर्जी कम्पनी र आशा लघुवित्तकी सञ्चालक हुन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।