सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा


सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

बैंकले नवराज बजगाईको नाममा रहेको ५ हजार ३० कित्ता र ईमान बहादुर गुरुङको नाममा रहेको १ लाख ७१ हजार १० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

सेयर खरिद गरी लिन इच्छुक अन्य व्यक्ति \संस्थाले १५ दिनभित्र आवश्यक कागज प्रमाण संलग्न गरी बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाण्डौमा सम्पर्क गर्नु पर्ने छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।