प्रहरीको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु

प्रहरीको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु

काठमाडौं । मंगलबार प्रहरीको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु भएको छ ।

काठमाडौंको कालिमाटी चोकमा जेनजी युवाहरूको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको हो ।

कालिमाटी चोकमा मंगलबार दिउँसो २ बजे झडपमा दुई युवालाई टाउकोमा गोली लागेको बाताइएको छ ।

प्रकाशित मिति: २४ भदौ २०८२, मंगलबार १७ : २६ बजे