सर्लाही ४ मा अमरेशकुमार ८ हजार मतले अगाडी

सर्लाही ४ मा अमरेशकुमार ८ हजार मतले अगाडी

सर्लाही । सर्लाही क्षेत्र नम्बर ४ मा मत गणना जारी छ । पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेशकुमार सिंहले १९ हजार २१३ मत प्राप्त गरेका छन् ।

यसैगरी, नेपाली कांग्रेसका गगनकुमार थापाले ११ हजार ११३ मत पाएका छन् भने नेकपा एमालेका अमनिशकुमार सिंहले तीन हजार ५२९ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति: २३ फागुन २०८२, शनिबार १६ : ३१ बजे