मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे बस्दै

मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे बस्दै

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति: १३ साउन २०८३, बुधबार १३ : ४२ बजे