आशा लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

आशा लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा ताथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले भोली बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागि...